• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्रकको ठक्करबाट घाइते युवा ब्यवसायी पौडेलको मृत्यु

  •      /१४ चैत्र २०७४, बुधबार ०५:५६ ,  प्रकाशीत
  • पोखरा । पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दीमा मंगलबार ट्रकले ठक्करबाट गम्भिर घाइते भएका युवा ब्यवसायी प्रकाश पौडेलको उपचारको क्रममा मृत्यु भएकोछ।
    पर्बतको कुश्मा नगरपालिका १० वितलव स्थाई घरभई पोखराको जाल्पारोडमा एस.पी किराना स्टोर्स सञ्चालन गर्दै आएका पौडेललाई मंगलबार बिहान पोखराको पुम्दी भुम्दीमा ग१क २०२४ नम्बरको ट्रकले उनी सवार ग१०प ६५६८ नम्बरको स्कुटरलाई ठक्कर दिई घाइते बनाएको थियो।
    ट्रक ठक्करबाट घाइते भएका बर्ष ४३ का पौडेलको अवस्था गम्भिर भएपछि उनको थप उपचारका लागि काठमाण्डौ स्थित मेडिसिटि अस्पताल लगिएको थियो ।
    घाइते पौडेलको उपचारका क्रममा राती करिब २ बजे मृत्यु भएको उनका आफन्त रामहरी रेग्मीले जनानकारी दिए।
    पौडेल परिवार सहित पोखराको जाल्पारोडमा एस.पी किराना स्टोर्स सञ्चालन गरेर बस्दै आइरहेका थिए ।ठक्कर दिने ट्रक र चालकलाई वडा प्रहरी कार्यलय बैदाममा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.