फागुन २७ गते मङ्गलबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल शुभेच्छा न्यूज /२६ फाल्गुन २०७६, सोमबार २१:४४ , प्रकाशीत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कुरा काट्नेहरु प्रसस्थ बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसंग बादविवादको पनि संभावना छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै, पाहुना आगमनको पनि योग रहेको छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भतेरमा सम्लग्न भै ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैयाँ पैसा तथा अन्नको लाभ हुने दिन छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – नयाँ ठाँउको यात्राको योग छ । पूराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – स्वास्थय कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोग ब्याधले पनि सताउन सक्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अरुको काम धेरै गर्नुपर्ला तर जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – स्वास्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुरा काट्नेहरु प्रसस्थ बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसंग बादविवादको पनि संभावना छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै, पाहुना आगमनको पनि योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भतेरमा सम्लग्न भै ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैयाँ पैसा तथा अन्नको लाभ हुने दिन छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ ठाँउको यात्राको योग छ । पूराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थय कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोग ब्याधले पनि सताउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अरुको काम धेरै गर्नुपर्ला तर जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।
Related