प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको छ । मिर्गौला प्रत्यारोपणका लागि १२ दिन अस्पताल बसेका ओलीलाई आज शुक्रबार साँझ डिस्चार्ज गरिएकाे हाे ।
ओलीको २१ फागुन बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणका लागि ओली १९ गते भर्ना भएका थिए। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि डिस्चार्ज भइसकेकी छन् ।
प्रधानमन्त्री नियमित फलोअपमा रहनुपर्ने अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएका छ ।

Related