• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स चुनावी सरगर्मी तीव्र ; मणिश्रीको चुनावी अभियान, पोखरामा सचिवालय स्थापना

  •    शुभेच्छा न्यूज  /५ चैत्र २०७६, बुधबार २१:२७ ,  प्रकाशीत
  • लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आसन्न आठौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यको चुनावी अभियानका क्रममा पोखरामा सचिवालय स्थापना गरिएको छ ।

    बुधबार एक कार्यक्रमबीच पोखराको नयाँबजारमा सचिवालय स्थापना गरिएको हो ।डिष्ट्रिक्टका पूर्व गभर्नर तथा एफडब्लुसी मल्टिपल कोअर्डिनेटर ध्रुवबहादुर थापाले सचिवालयको उद्घाटन गरे ।

    उक्त अवसरमा बोल्दै थापाले निर्वाचन अवधिसम्म सचिवालय खुल्ला रहने बताए । ‘चुनावी अभियानलाई सजिलो र प्रभावकारी बनाउन सचिवालय स्थापना गरिएको हो,’ उनले भने ।

    कार्यक्रममा बोल्दै उम्मेदवार बज्राचार्यले पोखरा क्षेत्रका लायन्सहरुको उत्साहजनक साथ आफूले पाउनेमा विश्वस्त रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.