चैत्र ०६ गते बिहिबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल सुभेक्षा न्युज /५ चैत्र २०७६, बुधबार २१:५० , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा कठिनाइ सहनु पर्ला । होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोगिनु होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैया पैसा प्राँप्त हुने दिन रहेको छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पूराना साथी भाइसंग पनि भेट होला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नु होला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ । आम्दानी बढ्न सक्छ । दिन रमाइलो साथ बित्नेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । टाढाको यात्राको पनि संभावना रहेको छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुँदैछ, काम गर्नमा खासै मन नजाला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
काममा कठिनाइ सहनु पर्ला । होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोगिनु होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैया पैसा प्राँप्त हुने दिन रहेको छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पूराना साथी भाइसंग पनि भेट होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नु होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ । आम्दानी बढ्न सक्छ । दिन रमाइलो साथ बित्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । टाढाको यात्राको पनि संभावना रहेको छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुँदैछ, काम गर्नमा खासै मन नजाला ।
Related