• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा लामाचौरमा एक युवा मृत फेला

  •    शुभेच्छा न्यूज  /६ चैत्र २०७६, बिहीबार १९:३६ ,  प्रकाशीत
  • पोखरामा एक युवा मृत भेटिएका छन् । पोखरा महानगरपालिका १६ लामाचौरमा रोल्पा घर भएका बर्ष २७ का सुनिल पुन मगर मृत भेटिएका हुन्।

    बुधबार बेलुका खाना खाएर सुतेको मगर विहान मृत भेटिएका हुन। विहान अबेरसम्म नउठेपछि अचेत अवस्थामा भेटिएका मगरलाई उपचारको लागि मातृ शिशु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घटनाका वारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको जानकारी दिएको छ । त्यसै गरि मुस्ताङमा मुक्तिनाथ दर्शन गरेर फर्किदै गरेका एक जनाको मृत्यु भएको छ ।

    तनहुँ भिमाद नगरपालिकाका २८ बर्षिय जित बहादुर रानाभाट मुस्ताङ थसाङ गाउँपालिका ३ खाङ्लो होटल नजिक कालीगण्डकी नदीको किनारमा पानीमा घोप्टो परको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

    उनी चैत ३ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न मुस्ताङ गएको प्रहरीको भनाई छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.