• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोनाको कहर ; प्याराग्लाइडिङका सम्पुर्ण उडान बन्द

"चैत १० गते देखि २१ गते सम्म कुनै पनि व्यवसायिक उडान बन्द "
  •    शुभेच्छा न्यूज  /१० चैत्र २०७६, सोमबार १०:१९ ,  प्रकाशीत
  • पोखरा, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) का कारण गण्डकी प्रदेश भित्र सञ्चालन भएका प्याराग्लाइडिङका सम्पुर्ण व्यवसायिक, सोलो र प्रशिक्षणका उडानहरु बन्द हुने भएका छन ।

    व्यवसायिक प्याराग्लाइडिङहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) ले विश्वमा फैलिएको कोरोनाका कारण चैत १० गते देखि २१ गते सम्म कुनै पनि व्यवसायिक उडान (टेन्डम), सोलो र प्रशिक्षणका कुनै पनि उडान नर्गन आफ्ना मातहातका सम्पुर्ण व्यवसायी र पाइलटहरुलाई आग्रह गरेको छ ।

    संस्थाका महासचिब बलराम आचार्यले सम्पुर्ण व्यवसायी र पाइलटहरुलाई परिपत्र गर्दै कोरोना सचेत रहन आग्रह गर्दै सूचनालाई अटेर गर्दै कसैले उडान गरेमा नियमानुसार कार्वाही समेत गरिने उल्लेख गरिएको छ ।

    हल पोखरामा करिब ६० व्यवसायिक प्याराग्लाइडिङ कम्पनी र ३५० भन्दा बढी पाइलटहरु कार्यरत रहेका छन । पोखरामा यो समयमा दैनि २ सय देखि ३ सय व्यवसायिक उडानहरु हुने समय भए पनि कोरोनाका कारण ठप्प हुने भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.