• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भेटियाे

"शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार  "
  •    शुभेच्छा न्यूज  /१० चैत्र २०७६, सोमबार १३:३२ ,  प्रकाशीत
  • फ्रान्सबाट आएका एक जना नेपाली महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरि कोरोना भाइरसको संक्रमणको अवस्थाबारे जानकारी दिएका छन्। उनले एक जनामा संक्रमण देखिएको बताएका छन्। उनी चैत ४ गते फ्रान्सबाट आएकाे जनाएकाे छ।

    शंका लागेपछि अस्पताल भर्ना भएकी उनलाई आइतबार संक्रमण भएको पुष्टि भएको हो। सोमबार जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्यमन्त्री ढकालले बताए।

    उनकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका व्यक्तिलाई निगरानीमा राखिएको मन्त्री ढकालले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.