• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका सबै अस्पतालमा ओपिडी सेवा बन्द हुने

"१०० भन्दा बढी ज्वरो देखिएकालाई विशेष प्राथमिकता "
  •    शुभेच्छा न्यूज  /१० चैत्र २०७६, सोमबार २१:२१ ,  प्रकाशीत
  • पोखरा लगायत गण्डकी प्रदेशका सबै अस्पतालमा ओपिडी सेवा बन्द गरिने भएको छ ।

    कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले सबै अस्पतालमा ओपिडी सेवा बन्द गरी आकस्मिक सेवा र फीभर क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको निर्देशक समितिका स्रोत व्यक्ति डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा सोमबार बसेको समितिको पहिलो बैठकले सबै अस्पतालमा आकस्मिक सेवा शुरु गरि ५० बेड माथिका अस्पतालमा छुट्टै फीभर क्लिनिक सञ्चालन गराउने निर्णय गरेको डा. शर्माले बताए ।

    क्लिनिकमा जाँच गराउदा १०० भन्दा बढी ज्वरो देखिएकालाई विशेष प्राथमिकताका साथ उपचार गरिने र थप शंका लागे नमुना संकलन गरिने उनले जनाए ।

    कोरोना सम्बन्धि कुनै आशंका लागेमा ‘हेल्लो डाक्टर’ कार्यक्रम मार्फत बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म ०६१-५२४०७४ हटलाइनमा सम्पर्क गरी डाक्टर सँग प्रतक्ष्य कुरा गर्न सकिने डा. शर्माले बताए ।

    डा. शर्माले हटलाइन नम्बरलाइ नि:शूल्क कुराकानी गर्न मिल्नेगरी छिट्टै टोल फ्री नम्बर १११५ मा रुपान्तरण गर्न लागिएको जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.