• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पशुपन्क्षी र कृषि उत्पादनको निर्वाध ढुवानी गर्न गण्डकी कृषि मन्त्रालयको आग्रह

  •    शुभेच्छा न्यूज  /१७ चैत्र २०७६, सोमबार १८:५२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) को महामारीसँग जुध्न सरकारले लागू गरेको लकडाउन(बन्दाबन्दी)मा समेत कृषि तथा पशुपन्छीजन्य बस्तुको थोक तथा खुद्रा पसलहरु सुचारु सञ्चालन गर्न आग्रह गरेको छ ।

    मन्त्रालयले आज एक अपिल प्रकाशित गर्दैै खाद्यान्न, तरकारी, फलफूल, दूध, फुल, माछा, मासुको विक्रीवितरण गर्ने पसलहरुलाई खुला गर्न आग्रह गरिएको छ ।

    मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालद्धारा जारी अपिलमा कृषि तथा पशु उत्पादन सामग्रीहरु,बीउविजन, मल, औषधि, घाँस, दाना, पराल र कृषि तथा पशुजन्य उत्पादनहरुको निर्वाध ढुवानी तथा वितरण व्यवस्था मिलाइएकाले परिस्थितिलाई सहज बनाउन सम्वन्धित सबैमा अनुरोध गरिएको छ ।

    मन्त्रालयले कृषकलाई कुनै पनि समस्या तथा कहीँकतै व्यवधान पर्न आएमा वा अन्य कुनै समस्या परेमा मन्त्रालयका सचिव ढकालको ९८५६०७७७०९, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकको ९८४६०२९१८२ र कृषि विकास निर्देशनालयका निर्देशकको ९८४१३६०७३६ मा सम्पर्क गर्न सहित आग्रह गरिएको छ ।
    peacepokhara

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.