• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट बिरामी बोक्न आनाकानी गर्ने २ जना एम्बुलेन्स चालक पक्राउ

"पोखराका ५ अस्पतालमा अनुगमन गरिएको र  एम्बुलेन्स चालकले सेवा दिन नमानेको  "
  •    शुभेच्छा न्यूज  /२५ चैत्र २०७६, मंगलवार १९:४५ ,  प्रकाशीत
  • बिरामी बोक्न आनाकानी गर्ने पोखराका २ एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

    विभिन्न वाहाना बनाएर बिरामी बोक्न नमान्ने फेवा सिटी हस्पिटल र मेट्रोसिटी हस्पिटलका २ चालकलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

    सोमबार पोखराका ५ अस्पतालमा अनुगमन गरिएको र  एम्बुलेन्स चालकले सेवा दिन नमानेको गुनासो सुनिएको एसपी कार्कीले बताए । त्यही अनुसार परीक्षण गर्दा आनाकानी गरेपछि तत्काल नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो ।

    केही दिन अघि बालगुलङमा कोरोना संक्रमित महिला लिन पुगेका रेडक्रसको एम्बुलेन्स चालक भागेपछि अर्कै चालक मगाउनु परेको थियो । पोखराकै गैरापाटनमा पनि रेडक्रसका एम्बुलेन्स चालकले गएको साता वाहाना बनाएर गाडी नै लिएर भागेका थिए ।

    आकस्मिक स्वास्थ्य सेवामा प्रयोग हुने एम्बुलेन्सलाई बिरामीले बोलाउँदा बिभिन्न बाहना बनाई सेवा दिन आनाकानी गरेको आरोप प्रहरीले लगाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.