• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुजल डेरीले पोखराका उपभोक्तालाई निशुल्क डेलीभरी दिने

"सफलका दुध, दही, पनिर, घ्यू, वटर र नौनी लगायतका उत्पादन अर्डर गरेको अवस्थामा बढीमा २४ घण्टा भित्र निःशुल्क "
  •    शुभेच्छा न्यूज  /२९ चैत्र २०७६, शनिबार १६:२७ ,  प्रकाशीत
  • विश्वब्यापी रुपामा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लडडाउनको घोषणा गरेको यस अबधिमा सुजल डेरी प्रालीले निशुल्क होम डेलीभरीको सुविधा दिने भएको छ ।

    पोखरामा रहेर दुग्ध जन्य पदार्थको उत्पादन र विक्री वितरण गर्दै आएको डेरीले पोखरा क्षेत्रका उपभोक्ताका लागि निःशुल्क डेलीभरी सेवा दिन लागेको हो।

    डेरीले उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना उत्पादनलाई, घर घरमा पुर्याउने योजना अगाडी बढाएको जनाएको छ।डेरीले शनिबारबाट पोखरामा ‘सफल एक्सप्रेस फ्रि होमडेलीभरी नामक सेवा सुभारम्भ गरेको हो ।

    डेरीले लकडाउनको अवस्थामा उपभोक्ताको हितलाई ध्यानमा राखेर पोखरा क्षेत्रमा घरघरमा सेवा दिने योजना अगाडी बढाएको सुजल डेरीका बजार विभाग प्रतिनिधि रोविन काफ्लेले बताए ।

    पोखरा क्षेत्रका उपभोक्ता र विक्रेताले ९८०१२४०२०४ मा फोन गरी सफलका दुध, दही, पनिर, घ्यू, वटर र नौनी लगायतका उत्पादन अर्डर गरेको अवस्थामा बढीमा २४ घण्टा भित्र निःशुल्क डेलीभरी दिने काफ्लेले बताए । उनले उपभोक्ता र विक्रेताले प्रत्येक दिन बिहान ९ बजे देखी दिउसो १ बजे सम्म अर्डर टिपाउन सक्ने बताए ।

    कम्पनीले निःशुल्क होम डेलीभरी सेवाको लागि मापदण्ड समेत बनाएको छ । कम्पनीले बनाएको मापदण्ड अनुसार उपभोक्तकाले न्यूनतम ८ सय र विक्रेताकाले न्यूनतम १ हजार ५ सय भन्दा बढी रकम बराबरको सामाग्री अर्डर गर्नुपर्ने छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.