भातरमा लकडाउनको अवधि ३ मे सम्ममा लागि बढाइएको छ । भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लडडाउन बढाउने निर्णय गरेका हुन्।
यसअघि तीनसाताका लागि घोषणा गरिएको लडकडाउनको अवधि बुधबारबाट सकिँदै थियो । उनले थप १९ दिनका लागि भातरभर लडकडाउनको घोषणा गरेका हुन्।
विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने ।
आर्थिक दृष्टिबाट हेर्दा लकडाउन यो निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना यसलाई नसकिने मोदीले बताए ।
भारतले कोरोना संक्रमण बढ्नुभन्दा पहिले नै शतर्कता अपनाएको बताए। विश्वका अन्य शक्तिशाली मुलुकका तुलनामा कोरोना महामारीविरुद्ध लड्न भारतले गरेको प्रयास राम्रो रहेको उनले दाबी गरे।

Related