शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) रहेका छन् ।
यसभन्दा अघि नेपालमा १६ जना कोरोना संक्रमित भेटिएका थिए ।
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

Related