• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिरहाको कल्याणपुर नगरपालिकामा किटनाशक औषधी छर्किदै

  •    शुभेच्छा न्यूज  /७ बैशाख २०७७, आईतवार १९:०० ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको कल्याणपुर नगरपालिकामा लाम खुटे मार्ने औषधी छर्ने काम सुरु भको छ् । गर्मी याम बढे संगै झिगा, लाम खुटे र विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेपछि किटनाशक औषधि छर्कन थालिएको हो ।

    सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदिको नजिकै पर्ने गाउँहरुमा लाम, खुटे, झिंगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्न थालेपछि औषधि छर्कन थालिएको हो।

    गाउँमा गर्मी याम बढेपछि झिंगा ,लाम खुट्टे लगायतका विभिन्न प्रजातिका किराहरु ब्ढ्न थालेको स्थानीयले बताइका छन् । साझको समयमा किराहरुको जोखिम बढेको छ।

    गाउँको पश्चिममा पर्ने कमला नदी , पुर्व बतहा नदी ,दक्षिणमा भेडवा खोला र उतरमा कमला खोलाको चपेटामा स्थानीय रहेको छन् ।

    वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र यादवले आफ्नो ब्यक्तीगत खर्चमा उक्त बस्तीमा करीब २ दुई हजार प्याकेट किटनाशक औषधि छर्किएको बताए।

    उनका अनुसार वडा नम्बर ५ का आठ सय पचास र वडा नम्बर ६ तिन सय पचास घरघुरीमा किटनाशक औषधि छर्कने योजना रहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.