• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महानगरको राहत कोषमा पोखरा फाइनान्सको दुई लाख

  •    शुभेच्छा न्यूज  /११ बैशाख २०७७, बिहीबार १६:१६ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । कोषमा पोखरा फाइनान्सले दुई लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले विहिबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

    त्यस्तै पोखरा महानगरपालिका वडा नम्वर ९ निवासि मेजर जयबहादुर गुरुङले ५० हजार पाँच रुपैयाँ सहयोग गरेका छन् ।

    उनले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उत्त रकम हस्तान्तरण गरे । त्यस्तै आईएनएफले एक सय जनाको लागि खाद्यान्न सहयोग गरेको छ । महानगरको मापदण्ड अनुसार एक सय जनाको लागि फुल प्याकेज राहत सामग्री उलब्ध गराएको महानगरका सुचना अधिकारी भरतराज पौडेलले बताए ।

    पोखरा फाइनान्सको सहयोग रकम बुझदै प्रमुख जिसीले बैक तथा वित्तिय संस्थाहरुले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत संकटको बेला गरेको सहयोग प्रंशसनीय रहेको बताए ।

    उनले कोरोना भाइरस विरुद्धको लडाईमा सवैको साथ र सहयोग आवश्यक रहेको बताए । उपप्रमुख गुरुङले संघसंस्था र ब्यक्तिहरुले सहयोग गरेर महानगरलाई साथ दिएकोमा धन्यबाद ज्ञापन गरिन् ।

    लकडाउनको अवस्थामा दैनीक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्नेहरु र विपन्नहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।

    पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.