• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स न्यूरोड चौतारीमा बराल

  •    शुभेच्छा न्यूज  /१३ बैशाख २०७७, शनिबार १७:५० ,  प्रकाशीत
  • लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको वर्ष २०२०र२०२१ का लागि अध्यक्षमा शिवराज बराल निर्वाचित भएका छन् । विश्वब्यापी महामरीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सहज रुपमा बैठक बस्न नसकेकोले अनलाईन पद्धतिबाट क्लब बैठक बसी लायन्स क्लब अफ पोखरा न्युरोड चौतारीको नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समिति संयोजक धुर्व प्रसाद रेग्मीलेजानकारी दिए ।

    निर्वाचित समितिको सूची निम्नानुसार छ

    १) अध्यक्ष शिबराज बराल

    २) नि वर्तमान अध्यक्ष क्षेत्र बहादुर बराल क्षत्री

    ३) प्रथम उपाध्यक्ष तुलसी प्रसाद पोखरेल

    ४) द्वितीय उपाध्यक्ष अर्जुन प्रसाद पौडेल

    ५) तृतिय उपाध्यक्ष शिशिर मिश्र

    ६) सचिव कृष्ण बहादुर लम्साल

    ६) सह सचिव केसरी प्रसाद तिवारी

    ७) कोषाध्यक्ष पुर्णबहादुर थापा

    ८) सह कोषाध्यक्ष माधब प्रसाद आचार्य

    ९) मेम्बरसिप चेयरपर्सन रामेश्वर आचार्य

    १० एलसीआइएफ कोओडिनेटर माधब बास्ताकोटी

    ११)मार्केिटङ चेयरपर्सन सन्तोस शेरचन

    १२) सर्भिस चेयरपर्सन राजेश श्रेष्ठ

    १२) डाइरेक्टर डा.कमल प्रसाद चापागाइ

    १३) डाइरेक्टर बेद प्रसाद अधिकारी

    १४) डाईरेक्टर गणेश सेन्सुरी

    १५) डाईरेक्टर दिपक खड्का

    १६ रामचन्द्र शर्मा

    सल्लाहकार संस्थापक अध्यक्ष बलराम बडाल

    सल्लाहकार पूर्व अध्यक्ष नरहरि पौड्याल

    सल्लाहकार पूर्व अध्यक्ष अर्जुन गिरी

    सल्लाहकार पूर्व अध्यक्ष दिपक राज घिमिरे

    सल्लाहकार पूर्व अध्यक्ष पवित्रमणी पोखरेल

    सल्लाहकार पूर्व अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल

    सल्लाहकार पूर्व अध्यक्ष धुर्व प्रसाद रेग्मी

    सदस्य

    बोधराज लम्साल

    मुक्ती नाथ ढकाल

    पिताम्वर लामिछाने

    दिपक भट्टराई

    चुलप्रसाद श्रेष्ठ

    याम गुरुङ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.