पूर्वसचिव भीम उपाध्यायविरुद्ध जिल्ला अदालतमा साइबर अपराध मुद्दा दर्ता भएको छ। उपाध्यायको मुद्दा दर्ता भएको र सोबारदेखि थुनछेकको प्रक्रिया सुरु हुने छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।

Related