• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तीन तहका सरकार बीच समन्वय हुनु पर्ने अर्थ विकास समितिको निष्कर्ष

  •    शुभेच्छा न्यूज  /१५ बैशाख २०७७, सोमबार १३:४६ ,  प्रकाशीत
  • गण्डकी प्रदेशको अर्थ तथाविकास समितिले विश्वभर फैलिएको महामारी कोभिड १९(कोरोनाभाइरस ) नियन्त्रणको लागितीनतहको सकार विच समन्वयहुनआबश्यक रहेकोको निष्कर्ष निकालेको छ ।

    समितिका सभापतिदीपककोइरालाले कोभिड १९ नेपालमा रोकथाम र नियन्त्रणको लागितीनतहको सरकार विचअझै बढि समन्वयको आबश्यकता देखिएको बताए।

    सभापतिकोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोली संग यस प्रदेशको बजारको अबस्था,मुल्यबृद्धि बारे छलफल गरे ।
    अनुगमन टोलीका संयोजक गोकुलशर्मा पौडेलले गण्डकी प्रदेशमाअहिले कुनैपनि सामाग्रीको अभाव नरहेको समितिलाई जानकारी दिए।

    पौडेलले लकडाउनको अबधीमा कास्की, स्याङ्जा, पर्वत तनहुं लगायतका एक सयभन्दा बढि ठाउँमा अनुगमन गरिएको जानकारी दिए।

    टोलीले आपुर्तिलाई सहजबनाउने तर्फ अहिले जोड दिएको बताए। अनुगमन टोलीका सदस्य एवं उपभोक्तामञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै आटा, खाने तेल,रातोदालमा केही मुल्यबढेको पाइए पनि अन्य सामानको अभावभने नदेखिएको बताए।

    उनले औषधीको पनि गण्डकी प्रदेशमाअभाव नरहेको जानकारी दिए। कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा ग्याँस र खाद्यनको अभाव नरहेको बताए।

    उनले कालोबजारी गर्नेलाई कारबाही गर्ने बताउदै कालोबजारी गर्ने तीन जनालाई कास्कीमा मुद्धाचलाएको बताए।जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले तीन तहको सरकार विच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताए।

    तीनतहकै सरकारको एउटै निर्णय भए काम गर्न सहजहुने उनको भनाई छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.