• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आगलागीबाट घाइते वडाअध्यक्ष खनालको निधन

  •    शुभेच्छा न्यूज  /१७ बैशाख २०७७, बुधबार १८:२० ,  प्रकाशीत
  • बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको निधन भएको छ ।

    आगलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।

    खनालको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको र पोष्टमार्टम पछि काठमाडौंमै दाह संस्कार गर्ने वा गाउँ ल्याउने बारे निर्णय हुने अध्यक्ष पौडेलले गुगदर्शनलाई बताए ।

    वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको उनको घरमा आगलागी हुँदा खनालका कान्छा छोरा समिर खनालको मृत्यु भएको थियो । घाईते खनाल र उनकी श्रीमती रुपा खनाललाई उपचारका लागि तत्कालै पाल्पा अस्पताल लगिएको थियो ।

    त्यहाँ उपचार हुन नसकेपछि भोलिपल्ट विहान किर्तिपुरको फायर अस्पतालमा लगिएको थियो । दुवैको सोही अस्पतालमा उपचार भइरहेको थियो । अहिले श्रीमती रुपाको अवस्था सामान्य छ ।

    स्थानीय निर्वाचनमा खनाल तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.