नेपालगञ्जका एक पुरुषमा कोरोना पोजिटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा नेपालगञ्जका ११ जनाको स्वाबको नमुना परीक्षण गर्दा एकजनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने यसबारेमा आफूले सुनेको उल्लेख गर्दै आधिकारिकताको लागि खोजी भइरहेको बताए। एकजनाको रिपोर्ट पोजिटिभ देखिएपछि नेपालगञ्जमा नाका सिल गर्ने र चेकजाँचलाई फराकिलो बनाउने विषयमा छलफल भइरहेको छ।
नेपालगञ्जमा एकजना थपिएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ।

Related