भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो ।
भारतको केन्द्रीय सरकारका अनुसार यी १४ दिनसम्म रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट दिइने छैन ।भारत सरकारले थपिएको लकडाउनमा पनि रेल र बस संचालनमा लगाइएको प्रतिबन्ध जारी राखेको छ ।
स्कुल, कलेज पनि खुल्ने छैनन् । ओरेन्ज र ग्रिन जोनमा थोरै सहुलियत दिइने भएको छ ।

Related