भारत प्रशासित जम्मू-कश्मीर क्षेत्रको कुपवाडामा चरमपन्थी र भारतीय सुरक्षाकर्मीबीच भिडन्त हुँदा ५ जनाको मृत्यु भएको छ।
बिबिसी हिन्दीका अनुसार शनिबार दिउँसो कुपवाडा जिल्लाको हन्दवाडा क्षेत्रमा भएको मुठभेडमा भारतीय सेनाका एक कर्णेल, एक मेजर र ३ प्रहरी गरी ५ जनाको मृत्यु भएको हाे।

Related