कोरोना भाइरसको सन्त्रास फैलिएपछि स्थानीय प्रशासनले नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ।आइतबार नेपालगञ्जमा एकाएक १६ जनामा कोरोना संक्रमण देखिएपछि बसेको सर्वपक्षीय बैठकले निषेघित क्षेत्र घोषण गर्ने निर्णय गरेको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए।उनले मंगलबार (२३ गते) बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरिएको बताए।
निषेधितको समयमा कसैलाई पनि घरबाट बाहिर निस्किन दिइने छैन।

Related