महेश सिंह
सिरहा बिश्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाईर्सबाट बच्चन सरकारले देश भरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा क्वाईरेनटाईन बनाउन सूचना जारिगरे पछि प्राय सबै जसो स्थानीय तहले क्वारेनटाइन तयार गरेका छन् ।
यसै क्रममा सिरहाका १७ वटा स्थानीय तहले जम्मा २१ वटा क्वाईरेनटान बनाएका छन् । सिरहामा बसेको बिपत ब्यबस्थापनको बैठकले जिल्ला भरिमा ६ वटा मात्र क्वाईरेनटाईन राखिने निर्णय गरेको प्रमुख लिल्ला अधिकारी सरोज गुरागाईले बताए ।
भारतको बोडर क्षेत्रमा ३ स्थान मध्ये ब¥र्यारपटि, भगवानपुर , माडर र बाँकी जिल्ला भरिको पायक पर्ने स्थानमा राखने निर्णय भएका छ।बिपत ब्यबस्थापनको बैठकमा सिरहाको सबै स्थानीय तहका मेयर र गाउँपालिका अध्यक्षहरुको उपस्थिति रहेको प्रमुख गुंरागाईले जानकारी दिए।
उनले जिल्लामा सिमित क्षेत्रमा मात्र क्वाईरेनटाईन राखने बताए। चिकित्सक,नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीको अभाव भएकोले सिमित ठाँउमा मात्रै क्वारेन्टाइन राखने प्रजिअ गुराँगाइले बताए। उनका अनुसार सिमित संख्यामा रहेका क्वारेन्टाइलाई थप ब्यबस्थित र सुबिधा सम्पन्न बनाइने छ।
लक्ष्मिपुर पतारी गाउँ पालिका वडा नम्बर १ मा राखिएको क्वाईरेनटाईनमा सुरुमा ४५ जना ब्याक्ति राखीएको प्रमुख प्रसासकिय अधिकृत धनिकलाल यादवले जानकारी दिए। अहिले त्यहाँ १३ जना मात्र रहेको इन्चार्ज अनिल कुमार साहले बताए ।
लक्ष्मिपुरमा रहेको क्वारेनटाइन सिरहा जिल्लामै सवै भन्दा ब्यबस्थित रहेको गाउँ पालिका अध्यक्ष रामबलब साहले दाबी गरे ।

Related