प्रधानमन्त्री ओलीद्धारा सर्वदलिय बैठक आह्वान शुभेच्छा न्यूज /३१ बैशाख २०७७, बुधबार १५:३६ , प्रकाशीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई सर्वदलिय बैठकमा आज दिउँसो साढे ४ बजे बालुवाटार बोलाएका छन् । बैठकमा भारतले नेपाली भूमि लिपुलेक हुँदै बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिने छन् । पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भन्नेबारेमा उनले सत्ता पक्ष र विपक्षी दलका नेताहरुको धारणा लिने छन। यस्तै कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा अब चालिने कदमबारे पनि बैठकमा छलफल हुनेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई सर्वदलिय बैठकमा आज दिउँसो साढे ४ बजे बालुवाटार बोलाएका छन् ।
बैठकमा भारतले नेपाली भूमि लिपुलेक हुँदै बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिने छन् ।
पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भन्नेबारेमा उनले सत्ता पक्ष र विपक्षी दलका नेताहरुको धारणा लिने छन।
यस्तै कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा अब चालिने कदमबारे पनि बैठकमा छलफल हुनेछ ।
Related