महेश सिंह
लकडाउनका कारण समस्यामा परेका परिवारलाई सिरहाको लहान नगर पालिका वडा नम्बर ८ स्थित रहेको बिपन्न बस्तीमा राहत वितरण गरिएको छ।
समाज सेवी एवं काँग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगिता कर्माचार्यले लकडाउनका कारण ज्यलामजदुरी गर्न नपाएर समस्यामा परेकालाई विपन्नलाई राहत वितरण गरेको हुन्।
त्यसैगरी अर्का समाजसेवी जितन यादव र ललिता यादवले समेत यस क्षेत्रमा राहत वितरण गर्दै आएका छन् ।उनीहरुले वितरण गरेको राहत समाग्रीमा १० किलो चामल ,१ किलो दाल, १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु १ किलो प्रबल, १ पाउ स्वाईबिन लगायत वितरण गरेका छन्।
सुकम्वासी, दलित, एकल महिला, फरक क्षमता भएका र ज्याला मजदुरी गरेर दैनिकी चलाउन आएका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको महेश चौधरीले बताए ।
उनले लकडाउनको यस डेढमहिनाको अबधिमा करिव एक हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको बताए।

Related