सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने बताएको छ ।नीति तथा कार्यक्रम मार्फत् सरकारले नेपालको छुटेको भूमि समेटेर नक्सा सार्वजनिक गरिने घोषणा गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको नक्सा सार्वजनिक गरिने बताउनुभयो। “लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो”, उहाँले भन्नुभयो ।
विवादित भूमिबारे कूटनीतिक छलफल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । छुटेको भूमिसमेत राखेर नेपालको नक्सा जारी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related