• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोना संक्रमित: मन्त्री र स्थानीय तह भन्छन् मृत्यु, अस्पताल भन्छ हाेइन

  •    शुभेच्छा न्यूज  /७ जेष्ठ २०७७, बुधबार ११:४६ ,  प्रकाशीत
  • गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको खबर बारम्बार आइरहँदा अस्पतालले भने उनी जीवित रहेको दाबी गरेको छ ।

    सोमबार साँझ पनि उनको मृत्युका खबर सामाजिक सञ्जालमा आएपछि अस्पतालले विज्ञप्ति नै जारी गरेर मृत्युको खबर असत्य रहेको बताएको थियो ।

    गुल्मीबाट उपचारका लागि आएका संक्रमित पुरुषको बुधबार मृत्यु भएको खबर केही सञ्चार माध्यममा आएपछि अस्पतालले संक्रमित पुरुषको मृत्यु नभएको भन्दै विज्ञप्ति निकालेको छ । उनको भेन्टीलेटरको सहायतामा उपचार भइरहेको र स्वास्थ्य स्थिति गम्भिर भएको बताएको छ ।

    अस्पतालका सञ्चालक सुरज भट्टराईले बिरामीको मृत्यु खबर सत्य नभएको बताए । स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत मानबहादुर वलीले पनि संक्रमितको उपचार भइरहेको बताए ।

    यद्यपि, तिलोत्तमा नगर प्रमख बासुदेव घिमिर र मदाने गाउँपालिकाले पनि आफूहरूलाई अस्पतालले मृत्यु भएको खबर पठाएको बताएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.