• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाका एक जनामा आरडिटी पोजिटिभ,पिसिआर परिक्षण गरिदैं

  •    शुभेच्छा न्यूज  /८ जेष्ठ २०७७, बिहीबार ११:३७ ,  प्रकाशीत
  • स्याङ्जामा एक जनामा आरडिटी पोजिटिभ देखिएको छ। भारतबाट यहाँ आउदै गर्दा सीमा नाका राम्दीमा दूत परिक्षण बिधिवाट परिक्षण गर्ने क्रममा पोजिटिभ देखिएको हो।

    रोजगारका लागि भारत पुगेका उनी १९ दिनका दिन यहाँ आइपुगेको बताउछन्। भारतको नौतनवामा १४ दिन र रुपन्देहीको देवदहमा ४ दिन बिताएरपछि उनी स्याङजामा आइपुगेको गल्याङ नगर स्वास्थ्य शाखा प्रमुख लिलाप्रसाद भण्डारीले जानकारी दिए।

    उनीसँगै ११ जना आएको थिए। गल्याङका ६ जना र अन्य जिल्लाका ५ जना छन। अन्यको भने आरडिटी नेगेटिभ देखिएको छ। अहिले उनको पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्ने तयारी भएको छ। उनी गल्याङबासी हुन। उनलाई गल्याङको क्वारेन्टाइनमा राखिएको छ।

    गण्डकी प्रदेश र प्रदेश ५ अर्थात स्याङजा र पाल्पा जिल्लाको संगम स्थल राम्दी सिमा नाका हो। कोरोना भाइरस संक्रमण देखिनासाथ यो नाकामा बसेर चेकजाँचमा कडाई गरिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.