• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

९० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

"संक्रमितमध्ये १५५ जना निको भएर घर फर्किए "
  •    शुभेच्छा न्यूज  /१३ जेष्ठ २०७७, मंगलवार १६:५५ ,  प्रकाशीत
  • नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मंगलबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा २४, सुर्खेतको प्रयोगशालामा १२, नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालामा ८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा ७, धनगढीको सेती अस्पतालको प्रयोगशाला र पोखराको प्रयोगशालामा दुई–दुई जना गरी थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

    यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७७२ पुगेको छ। संक्रमितमध्ये १५५ जना निको भएर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.