यातायात व्यवसायीलाई बैंक कर्जा, रुट पर्मिट र कर छुट शुभेच्छा न्यूज /१५ जेष्ठ २०७७, बिहीबार २०:०४ , प्रकाशीत सरकारले कोरोनाको प्रभावका कारण रोकिएका सार्वजनिक यातायातलाई राहत दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले छुटको घोषणा गरेका हुन्। यातायात क्षेत्रमा परेका प्रभाव न्यून गरी पुनः सञ्चालनका लागि बैंक कर्जामा सहुलियत, रुट पर्मिट नवीकरणमा छुट र छुट दिने व्यवस्था मिलाइएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सरकारले कोरोनाको प्रभावका कारण रोकिएका सार्वजनिक यातायातलाई राहत दिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले छुटको घोषणा गरेका हुन्।
यातायात क्षेत्रमा परेका प्रभाव न्यून गरी पुनः सञ्चालनका लागि बैंक कर्जामा सहुलियत, रुट पर्मिट नवीकरणमा छुट र छुट दिने व्यवस्था मिलाइएको छ।
Related