अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ को १६ खर्ब ३५ अर्ब रूपैयाँको बजेट प्रसुत गरेका छन्। खतिवडाले आफ्नो तेस्रो बजेट प्रस्तुत गरेका हुन्।
कोभिड १९ को प्रभाव अगाडि नै बजेटले लिएको आर्थिक लक्ष्य पुरा हुन नसक्ने संकेत देखिएकोमा कोरोना भाइरसको रोकथामका क्रममा भैरहेको लकडाउनका कारण थप तल झर्ने संकेत देखिसकेको छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२८ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ। आगामी आवको विकास बजेट चालु आवको भन्दा ५६ अर्ब कम विनियोजन भएको छ।
चालु आवमा ४ खर्ब ८ अर्ब विकास बजेट विनियोजन गरिएको थियो। आगामी आवका लागि भने ३ खर्ब ५२ अर्ब मात्र विनियोजन भएको छ।
बजेटको आकार- १४ खर्ब ७४
चालु खर्च – ९ खर्ब ४८ अर्ब
पुँजीगत खर्च – ३ खर्ब ५२ अर्ब
वित्तीय व्यवस्था – २ खर्ब ७२ अर्ब
राजस्व – ८ खर्ब ८९ अर्ब
अनुदान – ६० अर्ब
बाह्य ऋण – २ खर्ब ९९ अर्ब
आन्तरिक ऋण – २ खर्ब २५ अर्ब

Related