पोखरा, २० चैत । पोखराको लेकसाइडमा रहेको एक होटलमा बसेका विदेशी पर्यटकको मृत्यु भएको छ । लेकसाईडमा रहेको होटल एडममा चैत ११ गतेदेखि बस्दै आएका जर्मनी नागरिकको मुटु सम्बन्धी समस्याका कराण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जर्ननी नागरिक इरनेष्ट लुडिड. डिगरको मृत्यु भएको हो ।

Related