• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्यूठानको क्वारेन्टिनमै जन्मियो शिशु

  •    सलिम अन्सारी  /३१ जेष्ठ २०७७, शनिबार १२:०५ ,  प्रकाशीत
  • प्यूठानको नौबहिनी गाउपालिका –७ को गोगनपानीमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् ।

    स्थानीय नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति क्वारेन्टिनमै शिशुलाई जन्म दिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव पुनले जानकारी दिए। उनका अनुसार सरस्वतीले गए राति १२ बजेर ६ मिनेटमा छोरा जन्माएकी हुन ।

    सरस्वती र उनका श्रीमान् प्रेम पुन यही जेठ १७ गते भारतको चेन्नेईबाट आएर क्वारेन्टिनमा बसेका थिए। पुन दम्पती लकडाउनको समयमा घर फर्किएका थिए ।

    क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ ।उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा छिन । उनको आज आरडिटी गरिने समेत गाउपालिका स्वास्थ्य शाखाले बताएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.