• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रेस युनियन कास्कीलाई नेतृ आचार्यद्वारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग

  •    शुभेच्छा न्यूज  /१ असार २०७७, सोमबार १५:३६ ,  प्रकाशीत
  • नेपाली काँग्रेस कास्कीकी नेतृ रङ्गिला आचार्यले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी छन् ।

    कास्की काँग्रेसकी सहसचिव आचार्यले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, रविना आले र सचिव प्रदिप पौडेललाई मास्क, सेनिटाइजर र ग्लब्स हस्तान्तरण गरेकी थिइन् ।

    कोरोना भाइरसको महामारी बढिरहेका बेला आमनागरिकलाई सुुसुचित गर्न लागिपरेका संचारकर्मीलाई सुरक्षित बनाउन उनले ति सामग्री सहयोग गरेकी हुन् ।

    समाजका लागि संचारकर्मीको निर्वाह गरेको भूमिकाको प्रशंसागर्दै नेतृ आचार्यले संचारकर्मीको साथमा सदैव रहिरहने प्रतिवद्वता व्यक्त गरिन् ।

    नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले विभिन्न संघसंस्था तथा व्यत्तिको सहयोगमा करीब २ सय संचारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री र २४ जनालाई अत्यावश्यक सहयोग गरिएको उल्लेख गरे ।

    ‘संचारकर्मीका हरेक समस्या हाम्रा समस्या हुन्, उनले भने, सबै संचारकर्मीको साथमा प्रेस युनियन रहनेछ।’ कार्यक्रम सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।

    यसअघि नेतृ आचार्यले क्रियाशील पत्रकार महिला समूह गण्डकीलाई पनि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी थिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.