गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२३ शुभेच्छा न्यूज /७ असार २०७७, आईतवार १४:५१ , प्रकाशीत गण्डकी प्रदेशमा आइतबार फेरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा १०, नवलपरासी पूर्वमा एक, कास्कीमा दुई, बागलुङमा पाँच र तनहुँमा एक जना गरी १९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा आइतबार फेरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जामा १०, नवलपरासी पूर्वमा एक, कास्कीमा दुई, बागलुङमा पाँच र तनहुँमा एक जना गरी १९ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।
Related