गण्डकी प्रदेशमा ७ संक्रमित थपिए, एकै दिन ४९ जना संक्रमण मुक्त
"गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङ, म्याग्दी, पर्वत, कास्की र लमजुङमा गरी थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ ।
त्यस्तै निको भई १७० जना डिस्चार्ज भएका छन् ।
Related