गण्डकी प्रदेशमा २० संक्रमित थपिए, संक्रमितको संख्या ११ सय ४९ पुग्यो
"गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा बिहीबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँ, म्याग्दी, बागलुङ, नवलपरासी, लमजुङ, गोरखा र कास्कीमा गरी थप २० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ ।
Related