थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६५३१ पुग्यो
"डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ "
तपाईको प्रतिक्रिया





नेपालमा बिहीवार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले नेपाल सार्क राष्ट्रमा नेपाल पीसीआर परीक्षण गर्नेमा अग्रणी भएको बताए ।
हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ पुगेको छ । हाल ८ हजार ६०५ जना देशका विभिन्न अस्पतालको आईसोलेशनमा रहेका छन् । ह
Related