• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा पहिरोमा परेर पाँचको मृत्यु, ६ जना वेपत्ता

"पहिरोका कारण अहिलेसम्म ६ जना वेपत्ता  "
  •    शुभेच्छा न्यूज  /२९ असार २०७७, सोमबार ११:०५ ,  प्रकाशीत
  • तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

    व्यास नगरपालिकामा ३, ऋषिङमा १ र म्याग्दे गाउपालिकामा १ जनाको मृत्यु भएको हो ।

    व्यास नगरपालिका–७ कलेस्तीमा केशवबहादुर थापाको घर भत्किंदा ३ जनाको मृत्यु भएको छ ।

    ४० बर्षिय कमला थापा, २४ बर्षिय मनोज थापा र २३ बर्षिय अन्जना थापाको शव फेला परेको तनहु जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

    ऋषिङमा अनबहादुर थापाको घर भत्किंदा ३० बर्षिय भेषबहादुर थापाको मृत्यु भएको छ।

    उनको परिवारका ४ जना अझै वेपत्ता छन ।

    यता म्याग्दे गाउपालिका–६ बेलौतेडाडा चीनबहादुर विकको घर भत्किंदा छोरी १५ बर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।

    पहिरोका कारण अहिलेसम्म ६ जना वेपत्ता भएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.