• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अमरसिंहचोकमा लेकाली अर्ग्यानिक कफी बार

  •    शुभेच्छा न्यूज  /२ श्रावण २०७७, शुक्रबार १९:०१ ,  प्रकाशीत
  • पोखरामा लेकाली अर्ग्यानिक कफी तथा जुस बार सञ्चालनमा आएको छ ।

    पोखरा अमरसिंहचोकस्थित लेकाली चुल्हो घरले बिहीबारदेखि कफी तथा जुस बार सञ्चालनमा ल्याएको हो ।

    गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले कफी हाउसको उद्घाटन गर्दै कोरोनाको कहर र लकडाउनको अवस्थामा नयाँ सम्भावनाको खोजी गर्नु सह्रानीय भएको बताए ।

    शेरचनले देशको अर्थव्यवस्था नै धरापमा परेको अवस्थामा व्यवसायमा थप लगानी गरेर चुनौतिसँग जुध्न खोजेकोमा सञ्चालक गुरुङ दम्पत्तिलाई शुभकामना दिए ।

    ३० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको कफी बारका सञ्चालक मिन गुरुङले लकडाउनको बेलामा व्यवसायलाई विस्तार गर्नु चुनौतिपूर्ण भएको बताए ।

    उनले लेकाली चुल्होलाई ग्राहकले दिएको माया जस्तै बारलाई पनि सम्पूर्ण पोखरेलीले माया र साथ दिने विश्वास व्यक्त गरे ।

    विभिन्न फ्लेबरका कफी, केक तथा फ्रेस जुस पाइने कफी हाउसकी सञ्चालिका गौरी तमुले जानकारी दिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.