• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा १२ संक्रमित थपिए, संक्रमितको संख्या १३ सय ०२

"पोखरा महानगरपालिकाका ६ सहित गण्डकीमा फेरि थपिए १२ संक्रमित "
  •    शुभेच्छा न्यूज  /४ श्रावण २०७७, आईतवार १२:१२ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाका ६ सहित गण्डकीमा फेरि थपिए १२ संक्रमित, कुल १३०२ जनामा कोरोना भाइरस पुष्टि

    गण्डकी प्रदेशमा फेरि १२ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीका ६ सहित थप १२ जनामा कोरोना संmत्रमण पुष्टि भएको हो ।

    गण्डकी प्रदेशमा आज थपिए १२ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १२९० पुग्यो

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा कास्कीको पोखरा
    महानगरपालिकाका ६ जना र लमजुङ विभिन्न पाँच पालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।

    यसअछि क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १२ जनामा कोरोना पुष्टि भएको थियो ।

    यससंगै गण्डकीमा कोरोना संmत्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.