कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत भट्टले सेवाग्राहीबाट रू. २० हजार घूस लिएको अवस्थामा आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई धनगढीबाट नियन्त्रणमा लिएको हो ।
भट्टले सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि सडकको इस्टिमेट नापजाँच तथा मूल्यांकन गरिदिएबापत सेवाग्राहीसँग घूस
लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
सेवाग्राहीसँग घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब–ईञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ ।

Related