शुभेच्छा न्यूज पोखरा । धनुषाको पूर्वी क्षेत्र धारापानीमा अज्ञात समुहले राखेको बम बिष्फोटमा परी आज बिहान एक महिला घाइते भएकी छन् । विस्फोटमा परी ६० वर्षीया तीर्थमाया तामाङ घाइते भएकी छन् ।
उनको जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएकोे छ । बम विस्फोटबारे आवस्कय अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रमुख उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।
शुभेच्छा न्यूज
पोखरा । धनुषाको पूर्वी क्षेत्र धारापानीमा अज्ञात समुहले राखेको बम बिष्फोटमा परी आज बिहान एक महिला घाइते भएकी छन् । विस्फोटमा परी ६० वर्षीया तीर्थमाया तामाङ घाइते भएकी छन् ।
उनको जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएकोे छ । बम विस्फोटबारे आवस्कय अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रमुख उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।
Related