थप २७४ संक्रमण पुष्टि, संक्रमितको संख्या १९५४७ पुग्यो शुभेच्छा न्यूज /१५ श्रावण २०७७, बिहीबार १७:०० , प्रकाशीत नेपालमा बिहीवार थप २७४ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोनाका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । काठमाडौंमा ४५ संक्रमित थपिएका छन् । आईसोलेशनमा ५ हजार २२७ जना छन् । हालसम्म पीसीआर परीक्षण संख्या ३ लाख ६४ हजार ६४८ पुगेको छ । हाल क्वारेन्टाइनमा १३ हजार २०१ जना रहेका छन् । डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपालमा बिहीवार थप २७४ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोनाका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
काठमाडौंमा ४५ संक्रमित थपिएका छन् । आईसोलेशनमा ५ हजार २२७ जना छन् । हालसम्म पीसीआर परीक्षण संख्या ३ लाख ६४ हजार ६४८ पुगेको छ ।
हाल क्वारेन्टाइनमा १३ हजार २०१ जना रहेका छन् । डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
Related