बीरगन्जमा थप ४५ जनामा कोरोना संक्रमण,मेयर सरावागीको परिवार नै संक्रमित शुभेच्छा न्यूज /१८ श्रावण २०७७, आईतवार १०:५० , प्रकाशीत पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन्। कन्ट्याक्ट ट्रेसिङ गराएकामा कोरोना संक्रमण देखिएको छ । बीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावागीको परिवारमा पनि कोरोना सक्रमण देखिएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
पीसीआर परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार संक्रमित अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन्। कन्ट्याक्ट ट्रेसिङ गराएकामा कोरोना संक्रमण देखिएको छ ।
बीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावागीको परिवारमा पनि कोरोना सक्रमण देखिएको छ ।
Related