पोखरामा पार्कीङ गरी राखिएका सावारी साधनमा तोडफोड र आगजनी गरिएको छ।
आइतबार राती पोखराको लेकसाइड, खपौदी र मासपार्कमा पार्कीङ गरी राखेका कार र स्कुटमा अज्ञात समुहले आगजनी गरेको हो।
राती कबिर १ बजे पोखरा महानगरपालिका ६ लेकसाईड स्थित सुईट होम गेष्ट हाउसको अगाडी राखीको स्कुटरमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन् ।
मिठु परियारको डियो स्कुटरमा आगीबाट जलेर पूर्णरुपमा क्षती भएको छ।त्यसै गरी पोखरा महानगरपालिका १८ खपौदीमा राती बा ७ च ५८३२ नम्बरको प्राइभेट कारमा अज्ञात समूहले आगजनी गरेको छ ।
पार्किंङ गरिएको अवस्थामा आगजनी हुदाँ कारको पछाडिको भाग जलेर क्षती पुगेको छ। त्यसै गरी पोखरा ७ मासबारमा बोलेरो गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।
सवारी साधनको तोडफोड र आगजनीका घटनाका वारेमा आबस्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमक्ता डिएसपी सुवास हमालले बताए ।

Related