पोखरा महानगरपाकिला वडानं १९ मा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको र अधादर्जन भन्दा धेरै संक्रमित भएको भन्दै नेकपा वडानं १९ ले आम नागरकिलाई सचेत रहन आग्रह गरेको छ।
वडामा संक्रमण बढेपछि आइतबार बसेको कमिटीका पदाधिकारीहरुको बैठकले प्रेस विज्ञप्ति जारी गरेर वडावासीलाई त्रासमा भन्दा पनि सुरक्षित रहन आग्रह गरेका छ ।
‘यस जटिल मोडमा आम वडावासी जनतालाई अत्यावश्वक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन आग्रह गर्दै वडा नम्बर १६ र १९ का भाइरस प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण व्यापार व्यवसाय नखुलाउन अनुरोध गर्दै कमिटिका अध्यक्ष विष्णुप्रसाद गौतम र सचिव निर्मलप्रसाद बास्तोलाद्धारा जारी विज्ञप्तिमा भनिएको् छ।
विज्ञप्तिमार्फत कमिटीले वडावासीलाई सवारीसाधान नचलाउन, चोक–चोकमा भेला हुन तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना नर्गन आग्रह गरेको छ ।
‘घर बाहिर निस्कनै परेको खण्डमा सुरक्षित भइ मास्क तथा स्यानिटाइजर प्रयोग गरी सामाजिक दूरी कायम गर्न अपील गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
वडावासीलाई केही समस्या परेको खण्डमा कमिटी सहयोगका लागि सधैं तत्पर रहेको समेत कमिटीले स्पष्ट पारेको छ ।

Related