थप ३८० संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २२ हजार ९७२ शुभेच्छा न्यूज /२५ श्रावण २०७७, आईतवार १७:५५ , प्रकाशीत पछिल्लो २४ घन्टामा नेपालमा ३८० जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा संक्रमण पाइएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । यसैगरी, पछिल्लो २४ घन्टामा ४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । अब नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पछिल्लो २४ घन्टामा नेपालमा ३८० जना कोरोना संक्रमित थपिएका छन् ।
विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा संक्रमण पाइएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घन्टामा ४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।
अब नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ छ ।
Related